नेपालले जित्यो मिस वर्ल्डको ‘हेड टू हेड च्यालेन्ज’

हेड टू हेडको उत्कृष्ट १० को लागि भोली इन्डोनेसियासँग भिड्दै लन्डन : मिस वर्ल्डको हेड टू हेड च्यालेन्जको पहिलो चरणमा मिस नेपाल अनुष्का श्रेष्ठले आफनो समूहबाट जित्न सफल हुनुभएको छ । यो जितसँगै भोली हेड टू हेड च्यालेन्जको दोस्रो चरण नेपालले ले इन्डोनेसियासँग भिड्नेछ । हेड टू हेटको टप २० मा पुग्न सफल अनुष्काले भोली … Continue reading नेपालले जित्यो मिस वर्ल्डको ‘हेड टू हेड च्यालेन्ज’